इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्ड देखेर दया लाग्छ : विप्लव (भिडिओसहित)

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखेर आफूलाई दया लागेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डले देशको नेतृत्व गर्ने, जनताको जीवनस्तर उकास्ने र समाजवादतर्फ देशलाई अघि बढाउने परिकल्पना गरेको भएपनि अहिले हालत खराब रहेको बताए । उनले भने,”मलाई लाग्छ उहाँको जीवनमा धेरै ठूलो तनाव होला, व्यक्तिगत रुपमा हामीलाई केही छैन नि, मान्छे त, अहिले पनि उहाँसँगको मेरो राम्रो सम्बन्ध छ । अस्ति भेट्दा पनि उहाँले अब एकता गरौं भन्नुभएको थियो । मैले अहिले एकताको सन्दर्भ नै छैन भनेको थिएँ । अहिले तीन बुँदे लागु गरेर हाम्रा साथीहरुलाई छोड्नुहोस । नेपाल सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ ।”

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क