इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश एकमा थप ४०१ जनामा कोरोना संक्रमण , इटहरीमा २४ जना

सुनसरी / नेपालमा कोरोना संक्रमण हुने संख्या बढेको छ । आज मात्र ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण हुँदा १२ जनाको मृत्यु भएको छ भने प्रदेश १ थप ४०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जु, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, दुहवी, देवानगञ्ज र रामधुनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २-२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१, पाँचथरको कुम्वायक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये मोरङको विराटनगरमा ४८, सुन्दरहरैँचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४-४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३-३, कटहरी, सुनबर्षी र लेटाङमा २-२, धनपालथान, केराबारी, रंगेली, ग्रामथान र स्थानीय तह नखुलेका १-१ जना छन् । यस्तै, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, बिर्तामोड र कनकाईमा ३-३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २-२, हल्दिबारी र बुद्धशान्तिमा १-१ जना छन् । प्रदेश १ मा थप ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार २ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क