इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानन्यायाधीशको बारेमा कांग्रेस अहिले नबोल्ने

 नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बारेमा अहिले कांग्रेसले केही नबोल्ने बताएका छन् ।

आज आइतबार काठमाडौँमा पत्रकारहरुसँगको भेटमा महतले अदालतको समस्या अदालतमै मिलाउनुपर्ने भन्दै अहिले यसको बारेमा कांग्रेस केही नबोल्ने बताएका हुन् । प्रधानन्यायाधीश जबराले संविधानको सिमा नाघे मात्रै संसदको भूमिका आउने बताउँदै उनले प्रधानन्यायाधीशले अहिलेसम्म संविधानको सिमा ननाघेको बताए । 

उनले भने प्रधानन्याधीशले संविधानको सिमा नाघेमा मात्र संसदको भुमिका आउँछ। प्रधान्यायाधीशले संविधानको सिमा नाघे संसद बोल्छ। अहिले यसरी संविधानको सिमा नाध्यो भनेर आएको छैन ।महतले अहिले न्यायलयभित्र अलमल भएको र  समस्या न्यायाधीश र प्रधानन्यायाधीश मिलेर मिलाउनुपर्ने बताए । 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क