काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स–परिवार सरकारी निवास बालुवाटारमा सर्दा उनकी कान्छी छोरी गंगा दाहालले चाबी बुझेकी छिन्।
सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगालाई प्रधानमन्त्री निवासको चाबी हस्तान्तरण गरेका हुन्।
ज्यातिषिलाई साइत हेराएर प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ निजी निवास खुमलटारबाट बालुवाटार सरेका हुन्।
बालुवाटार सर्नेक्रममा पुजारीले छोरी गंगालगायतलाई साइतको टीकासमेत लगाइदिएका थिए।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…