इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता ले, परामादेश सरकार राजीनामा दे लगायतका नारा लगाएका थिए । पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गरिएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क