इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुरुषोत्तम गजुरेलद्धारा योग र संगित कार्यक्रम

  • दीपक कार्की
श्री भक्त विद्याश्रम माध्यामिक विद्यालय, रत्तकालि नरदेविमा आज भव्य कार्यक्रम सम्पन्न भएको छ । योगा , संगित र अन्य क्रियाकलाप सहितको कार्यक्रम भव्य र सभ्य तवरमा सम्पन्न भएको थियो । का.म.न.पा १८का वडा अध्यक्ष श्री नुच्छेंकाजि महर्जन प्रमुख अतिथि रहनुभएको थियो साथै जाग्यो नेपालका सचिव पुरुषोत्तम गजुरेल विशिष्ठ अतिथि, विद्यालय व्यवस्थापन अमितिका अध्यक्ष अशोक कुमार श्रेष्ठ उत्त कार्यक्रमका सभापति रहुनुभएको थियो । योगा मन्दिरका अध्यक्ष एवम प्रशिक्षक हेमन तण्डुकारले सहभागि विद्यार्थीहरुलाई योगाको बारेमा शिक्षा र योगाको महत्व बुझाउँदै योगा पनि सिकाउनु भयो । कार्यक्रम संचालिका एवम प्रशिक्षक सधिक्षा सर्मा र सगुन कोइरााले अन्य विभिद खेल र प्रशिक्षण दिई कार्यक्रमलाई अत्साहा जनक बनाउनसभएको थियो । पुरुषोत्तम गजुरेल (जाग्यो नेपाल सचिव) र ज्ञण्ण्ुक न्चयगउका आशिश डांगी द्धारा संचालित कार्यक्रम योगा मन्दिरको संयोजनमा सम्पन्न भएको हो ।समाजसेवि कुन्गा शेर्पालाई सम्मान गरिएको उत्त कार्यक्रममा अन्य पत्रकार एवम उपस्थित अतिथिहरुलाई सम्मान गरि अन्तमा अशोक कुमार श्रेष्ठले औपचारिक कार्यक्रमलाई समापन गर्नुभयो । उत्त कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएको थियो । गत आइतबार वयलफेयर एकेडेमिमा सम्पन्न भएको थियो र सोहि कार्यक्रमलाई निरन्तरता दिइंदै विभिन्न विद्यालयमा जाने कार्यक्रमका प्रवन्धक एवम १०० यस ग्रुपका आशिश डांगीले बताउनुभयो ।अझै धेरै कार्यक्रम लिएर जाने योग गुरु हेमन क्षेष्ठले प्रस्टाउनुभयो । गत आइतबार भन्दा यो कार्यक्रम उत्कृष्ठ भएको आयोजकले बताए ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क