इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रेम बहादुर रामजाली मगर नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्यमा मनोनीत

  • घनश्याम केसी
कर्णाली प्रदेशबाट दैलेख गुराँस गाउँपालिका ७ ओख्रेनी निबासी प्रेम बहादुर रामजाली मगर नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्यमा मनोनीत हुनुभएकोछ। कर्णाली प्रदेशले गरेको सिफारिस बमोजिम नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय कार्यसमितिले रामजाली लाई आज मनोनित गरेको हो । हालसम्म कर्णालिबाट केन्द्रिय सदस्यमा २ जना मात्र रहेका छन रामजाली दैलेखका प्रभासाली युवा नेताका रुपमा चिन्निछ्ना।

सम्बन्धित समाचार

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ११ वटा…

इन्फो नेपाल संवाददाता

प्रदेश सरकारलाई 'मातहतको निकाय' जस्तो व्यवहार गरेको आरोप

काठमाडौं | संघीयता कार्यान्वयनमा संकट देखिएको छ। प्रदेश सरकारहरूलाई संघीय सरकारको मातहतको निकायजस्तो व्यवहार गरिएको भन्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष खुला अस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा| पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर र सप्तरी–सुन…

इन्फो नेपाल संवाददाता