इन्फो नेपाल — सञ्चारको सञ्जाल

फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्छौं : सुनिता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्। शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहोर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालिन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्। उनले फोहोरको स्रोतमा नै विकेन्द्रीकृत गरेर, त्यहीँ नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक र अजैविक फोहोर छुट्याइदिनपनि पनि आग्रह गरिन्। उनले फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता पूरा गर्नेगरी आफूले काम गरिरहेको बताइन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क