इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमतीका विद्यालय बिहान सञ्चालन हुने

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाभित्रका विद्यालयहरूमा बिहानी सत्रमा कक्षा सञ्चालन हुने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिहानी सत्रमा कक्षा सञ्चालन गर्न अनुरोध गरका हुन् ।

गाउँ शिक्षा समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले आफ्नै विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी पाठ्यक्रम अनुसारको कार्यघण्टामा असर नपर्ने गरी बिहानी सत्रमा कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क