इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी

बागलुङ- बागलुङको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिरमा चालु आर्थिक वर्षको ७ महिनामा १ करोड ७१ लाख रुपैयाँ भेटी संकलन भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त अवधिमा १ करोड २८ लाख रुपैयाँ खर्च गरिएको छ भने ४२ लाख रुपैयाँ बचत गरिएको छ। माघ महिनामा मात्र १९ लाख ७२ हजार रुपैयाँ भेटी संकलन भएको र दसैं तथा चैते दसैंमा भेटी बढी हुने गरेको समितिले जनाएको छ। मन्दिरले भौतिक संरचना निर्माणसमेत गरेको छ भने भेटीको विवरण सार्वजनिक गर्ने गरेको छ। पछिल्ला २ वर्षमा ३ तोला ४५ लाल सुन र ३ सय तोला ११ लाल चाँदी चढाइएको समितिको जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क