इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाढीका कारण सुनसरीमा २० हेक्टर भन्दा बढि धानबालीमा क्षति

सुनसरी : आइतबार बाट नेपालको विभिन्न ठाउँमा आएको पानी र वर्षा सगैँ आएको बाढीको कारणले सुनसरीमा २० हेक्टर भन्दा बढि क्षति भयको छ । इटहरी १ , इटहरी २ ,सुनसरी सदरमुकाम इनरुवा ,धरान, रामधुनि, दुहवी, बराहक्षेत्र , नरसिंह , वर्जु, कोशी , देवानगञ्ज , भोक्राहा र इटहरीका विभिन्न वडा लगाएतका ठाउँमा लगाएको धानबालि सहित तरकारि खेति बालीमा पनि ठूलो क्षती गरेको छ । सुनसरी जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको छ । सुनसरी जिल्लामा मुख्यरूपमा , धानखेति , माछापालन , तरकारी खेतिमा पनि बाढीले क्षति गरेको छ । कार्तिके बोडि , लहरे तरकारी , केरा , उखु ,काउलि सहित ३ हजार भन्दा बढि क्षेत्र डुबानमा रहेको हो । इटहरी , रामधुनि , बराहक्षेत्रमा रहेका तरकारी खेतिमा पनि क्षति गरेको कूषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिनुभएको छ । क्षतिको थप विवरण आउन बाकि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क