इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालाचतुदर्शीको अवसरमा भोली टेम्केमैयुङमा सार्वजनिक विदा

भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका भरि भोलि सार्वजनिक बिदा दिएको छ । बालाचतुदर्शीको अवसरमा गाउँपालिकाले पालिका क्षेत्रभरी सार्वजनिक बिदा दिएको हो । सतविज छर्ने दिन अर्थात् बालाचतुदर्शी दिनको अवसरमा पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाको पर्यटकीय तथा धार्मिक क्षेत्र टेम्केडाँडामा ऐतिहासिक तथा धार्मिक वालाचतुर्दर्शी मेला लाग्ने भएकाले विदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कुमार तामाङले जानकारी दिए । सोमवार (एक) दिनका लागि गाउँपालिकाको कार्यालय लगायत यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा वाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय विदा रहने बताइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क