इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा.केसी

डा. गोविन्द केसी बिरामीको उपचार गर्नका लागि कर्णाली प्रदेशमा पुगेका छन् । अर्थोपेडिक डा. केसी दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्दै कर्णाली प्रदेश पुगेका हुन् । डा.केसी बागलुङको बोबाङ स्वास्थ्य चौकी, रुकुम पूर्वको जिल्ला अस्पतालमा बिरामीको उपचार गरेपछि शुक्रबार बिहान रुकुमपश्चिमको जिल्ला अस्पतालमा आइपुगेका हुन् । रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार बिरामीको उपचार गरेर रुकुमपश्चिममा आएका डा. केसीले एक हप्ता बिरामीको निःशुल्क उपचार गरेपछि सल्यान जाने कार्यक्रम रहेको छ । रुकुमपश्चिम जिल्ला अस्पतालमा डा.केसीले हाडजोर्नीका बिरामीको उपचारको निदान र परामर्श गरिरहेका छन् । दुर्गमका उपचारको व्यवस्था राम्रो नभएको बिरामीहरूले राम्रो उपचार पाउन नसकेका कारणले अहिले आफू पश्चिम नेपालका पहाडी जिल्लाका दुर्गम गाउँमा उपचारका पुगेको रुकुमपश्चिममा एक हप्ता जिल्ला अस्पतालमा उपचार गरेपछि जिल्ला अस्पताल सल्यान जाने योजना रहेको डा.केसीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क