काठमाडौँ - भारतका अर्बपति उद्योगपति अनन्त अम्बानीका छोरा आकाश अम्बानी र राधिका मर्चेन्टको विवाह समारोहमा सहभागी हुन विश्वभरका चर्चित व्यक्तित्व भारत पुगिरहेका छन्।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि उक्त बिबाह समारोहमा सहभागी हुन भारत पुगेका छन्। उनी आफ्नी पत्नी प्रिसिला चानसँग गुजरातको जामनगर पुगेका थिए, जहाँ उनलाई गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।
यसअघि नै शाहरुख खान, सलमान खान, रणवीर कपुरलगायतका बलिवुड सेलिब्रिटीहरू पनि उक्त बिबाह समारोहमा सहभागी हुन जामनगर पुगिसकेका छन्। अन्य चर्चित व्यक्तित्वहरूमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स, साउदी आरामकोका अध्यक्ष यासर अल रुमायान लगायत रहेका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…