इन्फो नेपाल — सञ्चारको सञ्जाल

बुढासुब्बामा भएको प्रथम तालतलैया च्यालेन्ज कपको विजयी टिम राजाबास युथ क्लब

सुनसरी : तालतलैया च्यालेन्ज कपको खेलको हात राजाबास युथ क्लब बराहक्षेत्रले पारेको छ । इटहरी २ स्थित बुढासुब्बा खेलमैदान सम्पन्न भएको फाइनल खेलमा पुर्वाञ्चल युनाइटेड क्लबलाई १-० को सोजो गोलले पराजित गर्दै राजाबास युथ क्लबले उपाधी हात पारेको हो । पहिलो फाइनल खेलमा पुर्वाअञ्चल युनाइटेड क्लब सुन्दरहरैचा र राजाबास युथ क्लब बराहक्षेत्र ले गोल प्रहार गर्न सकेनन् । दोस्रो फाइनलखेलमा राजाबास युथ क्लबले १ गोल प्रहार गरेर विजयी टिम भनेको हो । राजाबासका खेलाडी गिल्सम खमिले गोल प्रहार गरका हुन् । विधागत पुरस्कार गिल्सन खिमिले नगद २ हजार पुरस्कार पाएका हुन् । प्रतियोगितामा विजयी टिम राजाबास युथ क्लबले नगद ५१ हजार हात पारेको छ । उपविजेता टिम पुर्वाञ्चल युनाइटेड क्लबले नगद ३१ सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । साथि साथि बिच खेलमा म्यान अफ दि पुरस्कार ,विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । सर्वोकृष्ठ पुरस्कार राजाबासका खेलाडी निशान लिम्बूलाई नगद ३ हजार १ सय नगर पाएका हुन् । प्रतियोगितामा सुनसरी , मोरङ , झापा र उदयपुर लगाएत विभिन्न टिम गरी १० टिमको सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क