इन्फो नेपाल — सञ्चारको सञ्जाल

भाइरसको जोखिम बढेपछि १५ माघसम्म देशभरका विद्यालय बन्द...

काठमाडौं, २५ पौष । कोरोना भाइरसको जोखिम बढेपछि १५ माघसम्म देशभरका विद्यालय बन्द हुने भएको छ । विद्यालयका बालबालिकामा कोरोना भाइरस फैलिएको तथ्यका आधारमा सरकारले बन्द गर्ने निर्णय लिएको हो । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय बन्दको आग्रह गरेको छ । त्यसलाई मध्यनजर गरी विद्यालयहरु बन्द हुन लागेको हो । हिउँदे बिदालाई समेत मध्यनजर गरी १५ माघसम्म बिदा लम्ब्याउने गरी विद्यालयहरुले तयारी गरिसकेका छन् । कतिपय विद्यालय बन्द अवस्थामै छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क