आजको पञ्चाङ्ग इन्फो:-
श्री शाके १९४४ बि.स.२०७९ भदौ २३ गते बिहीबार इश्वी सन २०२२ सेप्टेम्बर ८ तारीख भाद्र शुक्लपक्ष त्रयोदशी तिथी श्रवण नक्षत्र अतिगण्ड योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु प्रदोषव्रत न्हुँघया,शिक्षा तथा साक्षरता दिवस
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- २४ गते : अनन्त चतुर्दशी व्रत, श्री पूणर्िमा व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र
- २५ गते : पूणर्िमा व्रत, हलो बार्ने तथा धूपधुँवार गर्ने दिन, उमामहेश्वर व्रत, महालय प्रारम्भ, प्रौष्ठपदी श्राद्ध, नान्दी मातामह श्राद्ध, इन्द्रदह स्नान, भक्तपरमा सिद्धपोखरी मेला, चेपाङहरूको चोनम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया, मंगया (नेवारहरूको पर्व), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
- २६ गते : सोह्र श्राद्धअन्तर्गत प्रतिपदा र द्वितीया श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), चतुर्मासा व्रत लिनेले दूध बार्ने दिन प्रारम्भ, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)