दक्षिणी भारतमा भारी वर्षापछि आएको बाढीले गाउँ र शहरहरु बगाउँदा २६ जनाभन्दा बढीको मृत्यु भएको छ ।
बस्तीहरु नै बगाएकाले कयौं व्यक्ति हराइरहेका छन् । बेपत्ताहरुको सूची लामो भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।मृत्यु हुनेमा ५ जना बालबालिका समेत रहेका छन् । बाढी र पहिरोबाट विशेष गरी केरला राज्य बढी प्रभावित भएको छ ।
केरलाको कोटायाम जिल्लाका कयौं घरहरु बगाएको छ भने कतिपय घर डुवानमा परेका छन् । बाढीग्रस्त क्षेत्रमा घरभित्रै परेकाहरु उद्दारको पर्खाइमा रहेका छन् ।
उद्दार कार्यमा भारतीय सेना समेत सामेल भएको छ । बाढीले बगाएका र ढुवान भएका क्षेत्रमा थुनिएका नागरिकको उद्दारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…