इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा मूल्य नबढाउने

काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। तर, नेपाल आयल निगमले भने नेपालमा पेट्रोल, डिजल र ग्यासको मूल्य नबढाउने भएको छ। निगमका प्रवक्ता विनोद भट्टराईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय आयल कर्पोरेशनबाट पेट्रोलमा प्रति लिटर ०.२१ रुपैयाँ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको उल्लेख गरिएको छ। त्यस्तै, एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँले बढेको छ। यसबाट प्रति सिलिन्डर ३२५.०९ रुपैयाँको नोक्सानी भएको निगमले जनाएको छ। तर, मूल्य वृद्धि भएका पेट्रोलियम पदार्थको नयाँ मूल्य आउनुअघि नै नेपालमा मूल्य बढाउने योजना नरहेको निगमले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क