इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा एमालेको वडा सदस्य उम्मेदवारमाथी प्रहार

भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका १० साङ्गपाङको एमाले महिला सदस्य माथी अज्ञात समुले खुकुरी प्रहार गरेको छ । घाइते भएकी महिला सदस्य अस्मिता तामाङ्गमाथी गत राती माक्स लगाएर आएको एक पुरुषले राती १० बजे चर्पी गएर फर्कदा महिलाको निदारमा चोटलाग्ने गरि प्रहार भएको उनको भनाइ छ । तामाङको निदारमा चार टाका लागेको छ । पाटिगत नभई पारिबारिक रिसिभिहुन सक्ने स्थानीय बासिले संका गरेका छन । अपरिचित ब्यक्तिले कुटपिट गरि फरार रहेकोले खोजिकार्य भैरहेको परिवारले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क