भोजपुरमा अनलाइन पत्रकारिता तालिम सुरु ।प्रदेश नम्बर १ को प्रेश चौतारीको सहजिकरणमा प्रेश चौतारी जिल्ला शाखा भोजपुरको आयोजनामा उक्त तालिम सम्पन्न भएको छ ।
जिल्लाको ८ वटा स्थानिय तहबाट ४३ जनाको सहभागिता रहेको छ । अनलाइन तालिम पत्रकारिता सम्बन्धि प्रशिक्षण दिइने प्रेश चौतारी भोजपुरका अध्यक्ष मोहन दुरालले जानकारी दिए । उक्त तालिम २ दिन सम्म सञ्चालन हुने छ ।
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…