इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुर सदरमुकाममा पानीको पाइप बिग्रदा खानेपानीको हाहाकार

दिपेन्द्र लुइँटेल पौष -७ भोजपुर । भोजपुर सदरमुकाममा खानेपानीको हाहाकार हुदा स्थानिय हरु पानीको मुहान खोज्दै धारा वा खोलातिर जान थालेका छन । बिगतका ३ दिन देखि जिल्ला सदरमुकाममा संगै आसपासका ठाउँहरुमा खानेपानीको समस्या आउन थालेको हो । खाने पानी मुहान देखि सदरमुकाम सम्म २ ठाउमा पाइपमा समस्या आएको कारण उपभोक्ता मारमा परेका हुन , दैनिक १० लाख लिटर हाराहारी बितरण हुँदै आएको खानेपानी बिचमा पाइपमा समस्या हुदा उपभोक्ता मारमा परेको सिलिचुङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रबिण कुमार सुवालले जानकारी दिए । अध्यक्ष सुवालले रिपोर्टस दीपेन्द्र लुइटेल सङ्ग कुरा गर्दै भने " बिचमा २ ठाउमा पाइपमा ब्रेक लागेको कारण खानेपानी आपूर्तिमा ३ दिन देखि समस्या आएको हो ,हिजोनै पाइपको समाधान गरेका थियौं ,फेरि अर्को ठाउमा पाइपमा ब्रेक लागेकोले गर्दा कहाँ ,समस्या आयो लामो दुरि पहाडी बाटो पैदलमार्ग बाट हेर्नू पर्ने भएकोले पत्तालगान समस्या भएकोले ढिला भएको बताए " स्थानीय हरु भन्छन् खाना बनाएर खान समेत समस्या भयो ,सदरमुकाम भित्र रहेको सात धारमा समेत पानी लिन लाइन बस्नु परेको गुनासो पोख्दै आएका छन । कतिपयले ट्याक्टरमा पानीको ट्याङकी बोकि स्थानीय खोला तिर धाउन थालेका छन ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क