इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोलि प्रदेश १ मा सार्वजनिक विदा

सुनसरी / प्रदेश नम्बर १ मा भोलि बिहीबार सार्वजनिक हुने भएको छ । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बुधबार निधन भएकाले शोक व्यक्त गर्दै प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहीबार प्रदेशका सरकारी र सार्वजनिक संघ संस्थाहरूमा राष्ट्रिय झण्डा झुकाउने पनि आन्तरिक मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । मृतक थापा नेपाली कांग्रेसबाट प्रदेशसभामा मोरङ ३ क बाट उम्मेदवार थिए । उनी निमोनियाबाट पीडित थिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क