काठमाडौं । भोलि सोमबार सार्वजनिक विदा भन्दै सामाजिक संजालभर समाचार आईरहेका छन् ।
त्यस बिषयमा नेपाल सरकार गृह मन्त्रालयले स्पष्ट पारेको छ। शहिद दिवसका दिन सरकारले विदा दिएको छ भन्ने खबर भ्रम मात्र भएको गृहले स्पष्ट पारेको हो ।
गृह मन्त्रालयले जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन सार्वजनिक विदा हुने उल्लेख गरेको छैन । सोमबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारीलाई सोध्यौं – शहिद दिवसका अर्थात भोली सरकारी विदा छ कि छैन ?
अधिकारीले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन् र भोलि सार्वजनिक विदा दिने बारे केही निर्णय भएको छैन' उनले भने ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…