एजेन्सी - भारतमा एक पत्रकारको ह'त्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको ह'त्या भएको हो । २२ वर्षीय झाको अपहरणपछि ह'त्या भएको हो ।
झाको श'व आधा जलेको अवस्थामा शनिबार एउटा सडकमा फेला परेको थियो । ह'त्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झालाई अज्ञात समूहले १२ नोभेम्बरमा अप'रहण गरको थियो ।
समाचार संकलनका क्रममा उनलाई विभिन्न पक्षले धम्की दिने गरेका मृ'तकका भाइले बताएका छन् । समाचार नछाप्न दबाब दिँदै एउटा समूहले दिएको ‘घुस’ उनले अस्विकार गरेका थिए । अस्पताल सञ्चालकको योजनामा उनको ह'त्या भएकोे पीडित परिवारको दाबी छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…