इटहरी / मकवानपुरका डिएसपी इटहरीमा सरूवा भएर आएका छन् । मकवानपुर जिल्लाबाट सुरुवा भइ इलाका प्रहरी कार्यलय इटहरीमा प्रहरी नायब उपरीक्षक(डिएसपि ) टेक बहादुर कार्की आएका छन् ।
इलाका प्रहरी कार्यलय इटहरीको भवनमा एक कार्यक्रम आयोजना गरी आशान्ति सुरक्षा,लागुऔषध जस्ता गम्भीर प्रकृतीका घटनाका विषयमा इटहरीमा अहोरात्र खटने बताएका छ्न । लागुऔसध प्रयोगकर्ता पछिल्लो समय निकै बढदै गएको र यसले समाजमा पुर्याउने नकारात्मकता तर्फ आफू सजग भएको कार्कीको भनाइ छ ।
नजिकिदो चाडपर्वलाई लक्ष्यित गर्दै प्रहरी गस्ती बढाउदै शान्ती सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए । कार्की सङै प्रहरी निरीक्षक कैलास चौधरी र शम्भु बस्नेत समेत ईलाका प्रहरी कार्यलय इटहरीमा सरुवा भएर आएका छन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…