वि.सं. २०७९ मङ्सिर २९ गते बिहीवार तदनुसार ई. सं. २०२२ डिसेम्बर १५ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४,इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, चन्द्रास्त : दिउँसो ११:१४ बजे र चन्द्रोदय : बेलुका १०:४४ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे ,पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे ,कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०७:११ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे,पौष कृष्णपक्ष (थिल्लागा) सप्तमी तिथि, बेलुका ०९:३१ बजेसम्म, त्यसपछि अष्टमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, भोलि बिहान ०४:२५ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, भोलि बिहान ०५:३१ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा विष्टि/भद्रा करण बिहान ०८:५४ बजेसम्म, त्यसपछि बब करण बेलुका ०९:३१ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : गद, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य (बेलुका ०९:३१ बजेसम्म), त्यसपछि ईशान, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये अग्नि वाण : बेलुका ०७:२५ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : मार्ग मसान्त, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), फणिचक्र, हलचक्र (द्रष्टव्य : बिहान ०७:११ बजेसम्म भद्रा रहेको छ)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- ०१ गते : अष्टमी व्रत, गोरखकाली पूजा, अष्टका श्राद्ध, पौष सङ्क्रान्ति, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र,
- ०२ गते : अन्वष्टका श्राद्ध, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने),
- ०३ गते : दिशि पूजा, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), द्रव्यप्रयोग, कलशचक्र (द्रष्टव्य : दिउँसो ११:०४ बजेपछि भद्रा रहने छ)