इन्फो नेपाल — सञ्चारको सञ्जाल

मतपत्र च्यातियो !

काठमाडौं : बिहानैदेखि स्थानीय तह निर्वाचन भइरहेको छ। केहि स्थानमा झ,डपको स्थिती समेत सिर्जना भएको छ। झ,डप भएपछि परिस्थित नियन्त्रण गर्न प्रहरीले केहि ठाउँमा प्रहरीले ह,वाई फा,यर गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची–४ मा पनि अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर त,नाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ । सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए । बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍ ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झ,डप भएको छ ।सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झ,डपका क्रममा केही मतपत्र च्यातिएको छ । झ,डप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो माथिल्लो हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित महादेव मावि मतदान केन्द्रमा पनि स्थानीयको उ,त्ते,जित समूहले प्रहरी तथा मतदानमा खटिएका कर्मचारीमाथि ढुं,गा–मु,ढा प्र,हार गरेका थिए । ढुं,का लागेर मतदान अधिकृतसहित २ जना घा,इते भएको बताइएको छ भने स्थिति नि,यन्त्रणमा लिन प्रहरीले गो,ली च,लाएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क