इन्फो नेपाल — सञ्चारको सञ्जाल

महाकाली नदीले भत्कायो कञ्चनपुरको ´भाइरल रोड´

काठमाडौं : आइतबारबाट नेपालको विभिन्न जिल्लामा भारि वर्षा सहित हावाहुरीका कारण महाकाली नदिमा अाएको बाढीले कञ्चनपुरमा रहेको महाकाली नदि किनारमा रहेको `चर्चित र भाइरल रोड ´ भत्काएको छ । बाटो निमार्ण क्रममा रहेको भुजेलास्थित रोड पछिल्लो समय कञ्चनपुरमा रहेको `भाइरल र चर्चित रोड ´ का नाम चर्चित भएको थियो । सो रोड हेर्न दैनिक सायौको संख्यामा आन्तरिक र बाहिय पर्यटन त्यहाँ घुम्न हेर्न पुगका थिय । जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रवत्ता डियसपी सिद्धराज न्यौपानेले भनेका छन् उहाको अनुसार पछिल्लो २ दिन दिनदेखि लगातारको बर्षाले कटान गरेको हो । त्यहि ठाउँमा महाकाली नदिमा चार लेन पक्कि पुल समेत निर्माण भइरहेको छ । त्यहि क्षेत्रमा समेत क्षति भएको छ । बर्षाले कारण महाकाली नदिमा पानिको सहत खतराको विन्दुभन्दा माथि आएको छ । पछिल्लो २४ घण्टामा ५ लाख क्युसेकभन्दा माथि पुगेको छ । यातायाता दुवै तर्फ आउन जान रोक लगाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क