इन्फो नेपाल — सञ्चारको सञ्जाल

महेन्द्र माध्यमिक मा १२ देखि १७ वर्षका विद्यार्थीहरूलाई खोप लगाइयो

इटहरी / कोरोना भाइरसविरूद्वको खोप अभियानलाई लक्षित गर्दै आज महेन्द्र माध्यमिक विद्यालयमा पनि १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरूलाई खोप लगाईएको छ । महेन्द्र माध्यमिक विद्यालय इटहरी-२ का १२ देखि १७ वर्षका उमेरका विद्यार्थीहरू लाई मोर्डना खोप लगाईएको छ । इटहरी वडाका २० वटा वडामा विभिन्न विद्यालय र स्वास्थ्य कार्यलयमा खोप लगाउने भएको छ । महेन्द्र माध्यमिकमा ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई पनि महेन्द्र माध्यमिकमा मोर्डना खोप लगाइएको छ । राष्ट्रिय माध्यमिक विद्यालय इटहरी-१ , मनमोहन आधारभुत विद्यालय इटहरी-१० र सरस्वती माध्यमिक विद्यालय इटहरी-३ मा आज विद्यालयका विद्यार्थीहरूलाई खोप लगाइएको छ । जनसहयोग उच्च माध्यमिक विद्यालय इटहरी-२० मा माघ १८ गते लगाइने भएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता