इन्फो नेपाल — सञ्चारको सञ्जाल

माछा मार्ने क्रममा करेन्ट लागेर २५ वर्षका युवाको मृत्यु

सुनसरी / मोरङको बुढीगंगामा माछा मार्ने क्रममा तेह्रथुमका छथर शुक्रबारेका २५ वर्षका युवाको करेन्ट लागेर मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका- १ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा काम गर्ने मजदुरको करेन्ट लागेर तेह्रथुमको छथर शुक्रबारे ५ घर भएका २५ वर्षीय आकाश लिम्बूको मृत्यु भएको छ । फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बूको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नेमुवाले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क