इन्फो नेपाल — सञ्चारको सञ्जाल

मादी नगरपालिकाका कृषक तथा कृषिजन्य व्यवसायीहरुलाई अत्यन्त जरुरी सुचना

संखुवासभा / मादी नगरपालिका भित्रका सम्पुर्ण व्यावसायीहरुले नगरपालिकाको नीति नियम बमोजिम निकासी कर भुक्तानी गरे पछि मात्र कारोवार गर्न, सम्बन्धित सवै व्यवसायीहरुलाई अनुरोध गरेको छ । मादी नगरपालिकाको आर्थिक विधेयक २०८०/०८१ को अनुसुची ५ को दफा ६ सँग सम्बन्धित तपसिलका कृषिजन्य बस्तुहरुको उत्पादन गर्ने, व्यवसायी, कृषि समूह तथा अन्य संघ संस्थाहरुले कारोवार गर्ने मादी नगरपालिका भित्रका तथा अन्तर पालिकाका व्यवसायीहरुले मादी नगरपालिको कार्यालयमा आई आफ्नो व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न तथा नगरपालिका बाहिर निकासी गर्दा, नगरपालिकाको नीति नियम बमोजिम निकासी कर भुक्तानी गरे पछि मात्र कारोवार गर्न गराउन हुन सम्बन्धित सरोकारवाला सवै व्यवसायीहरुलाई यसै सुचनाका साथ अनुरोध गरेको छ । रुद्राक्ष, अलन्ची, अम्लिसो, चिरैतो गाई, गोरु, भेडा बाखा, बंगुर, सुन्तोला, हट्चुर,पाखनवेत,ठुलो ओखत, सतुवा, पदमचाल जस्ता जडिवुटी जन्य समेत, बाँस जस्ता व्यवसायीहरुले पनि, व्यवसाय दर्ता गर्न, कर भूक्तानि गर्न, अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क