इन्फो नेपाल — सञ्चारको सञ्जाल

मापदण्ड विपरित बनाएका घर, टहरा हटाउन विराटनगर महानगरको निर्देशन

सुनसरी / विराटनगर महानगरपालिकाले मापदण्ड विपरित बनाएका घर टरहरा, नक्सा भन्दा बढि जग्जा वा सडक मिचेर बनाएको सबै सम्रचना हटाउन निर्देशन दिएको छ । आज महानगरले एक सूचना जारी गर्दै नक्सा भन्दा बढि जग्जा वा सडक मिचेर बनाएको सबै सम्रचना हटाउन निर्देशन दिएको छ । महानगरले १७ वटा बुदे सूचना निकाल्दै सवै व्यवसायलाई मापदण्ड विपरितको संम्रचना टहाउन निर्देशन दिएको हो । महानगरले सिटि रिक्सा चलाउने सवारी चालकलाई सिटि रिक्सा चलाउने व्यवसायीले दर्ता गरेर मात्र चलाउन भनेको छ । निर्माणका सामग्रि सडकमान नराख्न, व्यवसायीले सडक मिच्ने गरि सामान वा विज्ञापन बोड नराख्न, पसल वा कलकारखानाबाट निस्कने फोहोर सडकमा नफाल्न, पशु चौपायलाई सडकमा नछाड्न, नो पार्किङमा पार्कीङ नगर्न लगाएतको निर्देशन दिएको छ । त्यस्तै , महानगरले विहान ८ बजेदेखि बेदलुकि ७ बजे सम्म ठूला तथा मझौला सवारी साधनलाई बजार प्रवेसमा रोक लगाएको छ । त्यसैगरी, जथाभावि रुपमा फैलिएको केबलको तार व्यवस्थित गर्न पनि केबल कम्पनीलाई महानगरले निर्देशन दिएको छ । यदि उनीहरुले व्यवस्थित नगरे महानगर अफैले गर्ने र व्यवस्थित गर्दा लागेको खर्च केबल कम्पनीले व्यहोर्नुपर्ने महानगरको निर्देशन छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क