इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुटु

मुटु भन्ने बित्तिकै प्रेम बुझिन्छ प्रेम भन्ने बित्तिकै मुटु देखाइन्छ यस प्रथा देखि वाक्क भएर उसले घोषणा गर्यो "मुटु भनेको सपना हो" त्यसैले प्रेम पनि सपना हो प्रेमलाई साकार रूप दिन लाई सपना देखिन्छ अनि त्यही सपनाले निम्त्याउँदछ पागलपन " उसले निर्णय गर्यो अब उप्रान्त लेखमा मुटु लेखिदैन । उसको घोषणालाई मान्यता दिने कि नदिने चर्को बहस भयो धार्मिक भक्तजनको सबैले मुटुका डाक्टरको सल्लाह लिने विचार गरे उसले ति भिडलाई भन्यो "डाक्टरले बुझेनन् भने भन्नु सपना शरीरको अदृश्य अङ्ग हो " धार्मिक भीडले त्यसपछि न डाक्टर खोजे न त मुटु सबैले सपना खोजे। उसले ईश्वरको भक्ति गर्यो अनि सोध्यो "हे ईश्वर, पागलपनको उपचार के छ" ईश्वरले उसलाई जवाफ दिए "आत्म संयमता "

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता