इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेरो जन्मदिन

जीवनको यात्रामा, म अझै पनि किशोर नै छु सपना र आशाले भरिएको, मेरो मन अझै पनि दोधार मै छ। कहिलेकाहीँ भ्रमित हुन्छु, कहिलेकाहीँ डराउँछु पनि तर सकारात्मक सोच्छु, अघि बढ्न प्रयत्न गर्छु निरन्तर छ । मेरा लागि यो जीवनको यात्रा, एउटा सहर हो अझै जहाँ म नयाँ बाटो खोज्छु, नयाँ मानिस भेट्छु दिनदिनै। क्षणभंगुर कुरामा म ध्यान दिन्नँ, मूर्खतापूर्ण कुरामा विचलित पनि हुन् म। मनन गर्छु म आफै, बुझ्छु जीवनको सारतत्त्व निरन्तर। म चाहन्छु सबैको भलो, सबैको उन्नति र प्रगति। मानवमात्र नभई, सम्पूर्ण प्रकृतिको कल्याणको खोजी गर्छु निरन्तर । सकारात्मक सोच्दै, करुणापूर्ण बन्दै अघि बढ्नेछु म दृढताका साथ यो नै मेरो प्रतिज्ञा हो, आज मेरो जन्मदिनमा
"मेरो प्यारा पाठकवृन्द, आज मेरो जन्मदिन। यस अवसरमा म तपाईंहरूसँग मेरै एउटा कविता साझा गरेको छु । यो कवितामा मैले जीवनको यात्राका विभिन्न पाइलाहरूबारे उल्लेख गरेको छु। कवितामा भनिएजस्तै, म अझै पनि जीवनकै खोजीमा छु। कहिलेकाहीँ भ्रमित पनि हुन्छु र डराउँछु पनि। तर म सकारात्मक सोच्छु र अघि बढ्न लागिपरेको छु। म आफ्नो जीवनलाई एउटा सहरको रूपमा कल्पना गर्छु जहाँ नयाँ अनुभव र सिकाइका बाटाहरू छन्। म जीवनको सार्थकता बुझ्न प्रयासरत छु। साथै, म सबैको कल्याण र प्रगतिको कामना गर्छु। मानव जाति र प्रकृतिको उन्नतिका लागि सकारात्मकता र करुणाले अगाडि बढ्ने प्रण गरेको छु। प्रिय पाठकवृन्द, यो कविता मेरो जन्मदिनको उपहार हो तपाईंहरूलाई।"

सम्बन्धित समाचार

समाचार लेख्ने पत्रकार प्रहरीसँग डराउनुपर्ने हो ?

आज साँझ मोबाइलमा एकपछि अर्को समाचार आइरहेका थिए। समाचारका विषय फरक थिएनन्। लगभग उस्तै थिए। कतै पत्रकार पक्राउ परेका थिए। कतै सादा पोसाकका प्रहरी समाचार कक्षमै पुगेका थिए। कतै सम्पा…

बसन्त भण्डारी

सभाहलदेखि बजारसम्म

मंसिर ५ गते देखी हेटौँडा बजारमा घुम्दा सडक विस्तारको चर्चा हरेक कुनामा सुनिन्छ । सडकमा हिँडिरहेका मानिसहरू, पसलमा बसेका व्यापारी, चिया पसलमा गफ गरिरहेका सबैको एउटै प्रश्न हुन्छ, “य…

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता