इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृ´त्यु

सुनसरी : मोरङको बुढिगंगामा मोटरसाइकलले ठक्कर दिँदा पैदल हिडिरहेका एक भारतीय व्यक्तिको मृ´त्यु भएको छ । प्र१-०२-०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृ´त्यु भएको ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले कोशी लोकमार्गअन्तर्गत बूढीगंगा-१ गंगा चोकमा भारतीय नागरिकलाई ठक्कर दिँदा पैदल हिडिरहेका पटेल गम्भीर घाइते भएका थिए । सडक पार गर्दै गरेको अवस्थामा उनलाई हिजो आइतबार राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको हो । पटेलको उपचारका क्रममा बूढीगंगाको विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृ´त्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ३० वर्षीय अशोक अधिकारी सामान्य घाइते भएका थिय । चालकको विराट शीक्षण अस्पतालमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क