हिजो झापा जिल्लाको गौरादहमा तीव्रगतिका कारण दुईवटा मोटरसाइकल एकआपसमा ठो´क्किँदा एक युवको मू´त्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यलय गौरादहका अनुसार आज बिहान गौरादह नगरपालिका -४ स्थित स्कुलचौन चाप्रामारी धरधरे सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठो´क्किएर दुर्घटना हुँदा मे ९ प २७०३ का मोटरसाइकल चाकल गौरादह -५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मू´त्यु भएको छ ।
भानु अधिकारीले चलाएको मोटरसाइकल र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एकआपसमा ठो´क्किएर दुर्घटना हुन सक्ने अनुमान गरिएको छ । त्यहि दुर्घटनामा परेर ५४१६ नम्बरको मोटरसाइकलका चालक ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घा´इते भएका छन् ।
उनीहरू दुवै जनाको उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यलय गौरादहले जनाएको छ । दुर्घटनाको थप जानकारी आउन बाकि रहेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…