इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाइकल खोलामा खस्ता युवकको मूत्यु

सुनसरी :आज मोरङको ग्रामथान गाउँपालिका- २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मू´त्यु भएको छ । सोही ठाउँमा मू´त्यु हुने मोटरसाइकल चालक कटहरी गाउँपालिका -५ मा बस्ने २१ वर्षीय आशिष् सरदार रहेका छन् । आज आइतबार बिहान ७ बजे पुर्व तर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल एक्कासि आफै अनियन्त्रित भई पलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमै मू´त्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक नविराज राइले बताएका छन्

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क