इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाइकल दु'र्घटना हुँदा दुई जनाको मृ'त्यु

सुनसरी / झापाको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ'त्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-९ स्थित शनिबार राति करिब पौने ९ बजे मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ´त्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज ५ प १७३१ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५४ बर्षीय करण बहादुर खड्कालाई ठक्कर दिँदा खड्का घा'ईते भएका थिए ।घा'ईते भएका खड्कालाई उपचारको लागी बिएससि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृ'त्यु भएको थियो ।त्यस्तै झापाको बाह्रदशी गाउँपालिका-६ मा शनिवार साँझ मोटरसाईकल अनियन्त्रीत भई दु'र्घटना हुँदा चालकको मृ'त्यु भएको छ । राजगढबाट चारपाने तर्फ आउँदै गरेको प्र १-०१-०१४ प ९५३९ नम्बरको मोटरसाईकल आफै अनि'यन्त्रित दुर्घटना हुँदा घा'ईते भएका झापाको बिर्तामोड-६ का २० बर्षीय अभिसेक सुन्दासको उपचारको क्रममा बिएससि अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क