सुनसरी / झापाको भद्रपुर नगरपालिका-४ स्थितमा मोटरसाइकलको ठ'क्करबाट झापाको भद्रपुर नगरपालिका-४ का ७७ बर्षीय जगत बहादुर कार्की मृ'त्यु भएका छन् ।
हिजो राती पौने ७ बजे मे १० प ४४१९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घा'ईते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उ'पचारको क्रममा मृ'त्यु भएको हो ।
दुर्घटनामा संलग्न मोटरसाईकल र चालक कचनकवल गाउँपालिका-७ का माधव राजवंशीलाई प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…