इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाईकल दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

बारा : बारामा मोटरसाईकल दुर्घटना हुँदा २३ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको कलैया-बिरगंज सडक खण्ड अन्तर्गत भलुही चोकनजिकै मोटरसाईकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका २३ वर्षीय हिरा पटेलका छोरा श्रीभगवान पटेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी बाराले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको र घटनाको बिस्तृत विवरण आउन बाकी रहेको बारा प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क