सुनसरी / मोरङको लेटाङबाट कानेपोखरी तिर आउँदै गरेको एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो बिहीबार दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुनवर्षी नगरपालिका- १ केचनाका ३३ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको गौतमले बताए । चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल तीव्र गतिमा रहेको कारण आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार प्रदेश–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल दिउँसो २ः३० बजेतिर दुर्घटनामा परेको हो ।
शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगेर घटनाको विषयमा थप अनुसन्धान थालिएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…