इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको क्षेत्र नम्बर ३ मा रेखा थापा , सुनिल शर्मा र भानुभक्त ढकाल संघ र प्रदेशको चुनावमा उठ्ने

सुनसरी / आगामी मंसिर ४ गते हुने भएको संघ र प्रदेशको चुनावमा यसपटक मोरङ ३ मा चुनाब बिशेष हुने भएको छ । कलाकार र नेता मानिएका ३ उम्मेदवार यस पटकको चुनावमा सहभागी हुने भएपछि यस क्षेत्रको चुनाव थप रोमाञ्चक हुने भएको हो । संघिय चुनावका लागि नेपाली कांग्रेस बाट सुनिल शर्मा,नेकपा एमालेबाट पुर्बमन्त्री समेत रहेका भानुभक्त ढकाल र नेपालकी चर्चित नायिका एवम् राप्रपा पार्टीकी नेत्री रेखा थापा समेत मोरङ ३ मा राप्रपा बाट निर्वाचनमा उठ्ने भएपछि नेता र कार्यकर्ताहरुमा उत्साह समेत थपिएको छ । राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङबाट उम्मेदवार दिने भएसँगै मोरङ क्षेत्र नम्बर ३ मा थापाको चर्चा सँगै उनी जिल्लाका बिभिन्न क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने समेत तय भएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क