इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको ग्रामथान अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङ | मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जितनजिक पुगेका छ ।

१६ हजार १ सय ९४ मत गणना हुँदा माओवादी उम्मेदवार नमोनारायण माझीले ६ हजार २ सय ७६ प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार बलराम सरदार ४ हजार ७ सय ९१ मतका साथ उनलाई पछ्याइरहेका छन् । ३ हजार २ सय ६६ मत नेकपा (एमाले)का उम्मेदवार तुलसीराम विश्वासले प्राप्त गरेका छन् ।

माओवादी र कांग्रेसका उम्मेदवारबीचको मतान्तर १ हजार ४ सय ८५ छ । माओवादी उम्मेदवार जितनजिक पुगिरहेका बेला मतगणनास्थल बाहिर नेता कार्यकर्ताले खुसीयाली मनाइरहेका छन् । अब २ हजार ३८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको हो ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क