सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका ७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारको चिर्पट प्रहार गरी ह'त्या भएको ।
ह'त्याको अभियोगमा सोही गाउँपालिका- ५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा राति उपचारको क्रममा मृत्यु भएको हो ।
कात्तिक १८ गते साँझ उनीहरूबीच आपसी वादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…