सुनसरी / मोरङको बेलवारी नगरपालिका -८ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान ट्रक र कार ठोक्किदा जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय बेलवारीका अनुसार आज बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी - १ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक नगरपालिका - ४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागी बेलबारी अस्पताल पठाईएको थियो भने बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा कार चालक लामिछानेलेको मृत्यु हो । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…