इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको मिक्लाजुङमा मन्दिर निमार्ण गर्ने क्रममा पैसा भेटियो

सुनसरी / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मा रहेको भगवती शिव राधाकृष्ण दुर्गा मन्दिरमा पुरानो ठाउँलाई हटाएर नयाँ निमार्ण गर्ने क्रमम पैसा भेटीएको हो । पुरानो मन्दिको जिर्ण अंशहरुलाई हटाउने क्रममा नगद एक लाख ६ हजार एक सए रुपैया रकम गन्न मिल्ने र अरु केही रकम गन्न समेत नमिल्ने अवस्थामा भेटीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन नेपालले बताए । यो पैसा कसरी त्यहाँ रहेको थियो भन्ने बारे केही पूर्ण जानकारी प्राप्त भएको छैन । प्राय पैसाहरु धेरै गन्न मिल्ने एक हजारका नोट भएको र पैसामा सगरमाथाको चिन्ह अंकीत भएको बताइएको छ । कसरी त्यहाँ रहेको थियोे सो विषयमा अनुसन्धान भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेपालले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क