इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको लेटाङमा शारीरिक अपांगता भएकी युवती ब´लात्कृत गर्ने ५६ वर्षीय पुरूष पक्राउ

सुनसरी / मोरङको लेटाङमा शारीरिक रूपमा अपांगता भएकी युवती ब´लात्कृत भएकी छन्। लेटाङ नगरपालिका- ९ की १९ वर्षीया युवती बलात्कृत भएकी छिन् । ब´लात्कार आरोपमा लेटाङ- ३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ पर्ने लेटाङ- ९ मा राईको खेती छ । आफ्नै खेतमा रहेको टहरोमा लगेर गत शनिबार राति युवतीलाई ब´लात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित युवतीको दुवै खुट्टा चल्दैन भने बोल्न सक्छिन् । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बोकेर टहरोमा पुर्याइ राईले ब´लात्कार गरेका हुन् । प्रहरीले घटना सोमबार मात्रै थाहा पाएको थियोे । परिवारका सदस्यले किटानी जाहेरी दिएपछि उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको विषय थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क