इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा कर णीको आरोप लागेकालाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानिय जाइ लागे, एक महिला प्रहरीको मृत्यु

काठमाडौ । जबरजस्ती कर णीको आरोपीलाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानियले आ क्र मण गर्दा घाइते भएकी एक महिला प्रहरीको उपचारका क्रममा निधन भएको छ । यो घटना मोरङमा भएको हो । मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ ड प हुँदा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । आ क्रम णबाट नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उनको घाटीमा ग म्भी र चोट लागेको थियो। अरू घाइते प्रहरीको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौ न दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो। उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आ क्रम ण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आ क्रो शित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झ ड प भएको जनाइएको छ। भीड नियन्त्रणका लागि प्रहरीले हवाई फा य र गर्दा आ क्रो शित भीडबाट ब म प्र हा र भएको प्रहरीको भनाई छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क