सुनसरी : मोरङको सुनवर्षी नगरपालिका- ४ का एक जना ५८ वर्षीय पुरुषले बुहारीलाई ब'लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
डर, त्रास देखाएर आफ्नै घरमा ब'लात्कार गरेको भनेर किटानी जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरिएको प्रहरी कार्यलय मोरङले जनाएको छ ।
उनले २५ वर्षीया बुहारीलाई ब'लात्कार गरेको आरोप छ । पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा मंगलबार जाहेरी दिएकी थिइन् । सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…